site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बोर्डले छात्रवृत्तिका लागि प्राप्त दरखास्त रद्ध गरेर पुनः माग्यो आवेदन
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र विकास बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एव विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डले प्रदान गर्दै आएको छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो । 

सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थीले अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित १५ दिनभित्र आवेदन दिनु पर्नेछ । 

Agni Group

यसअघि माग गरिएको आवेदनमा आएका सबै दरखास्त रद्ध गरेर पुनः नयाँ आवेदन आह्वान गरिएको बोर्डले स्पष्ट पारेको छ । ‘...सम्पूर्ण दरखास्तहरू विशेष कारणवस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ सूचनामा उल्लेख छ । 

board-1701307560.JPG

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC