site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बोर्डले छात्रवृत्तिका लागि प्राप्त दरखास्त रद्ध गरेर पुनः माग्यो आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एव विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डले प्रदान गर्दै आएको छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो । 

सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थीले अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित १५ दिनभित्र आवेदन दिनु पर्नेछ । 

यसअघि माग गरिएको आवेदनमा आएका सबै दरखास्त रद्ध गरेर पुनः नयाँ आवेदन आह्वान गरिएको बोर्डले स्पष्ट पारेको छ । ‘...सम्पूर्ण दरखास्तहरू विशेष कारणवस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ सूचनामा उल्लेख छ । 

board-1701307560.JPG

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro