site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंका यी स्थानमा रोकिनेछ आज विद्युत् आपूर्ति  (सूचनासहित)
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति रोकिने जनाएको छ । टेकू सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।   

बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ । 

कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
Capture-1701306433.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्