बाह्रखरी फोटो

सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका– ५ स्थित रातानाङ्ला बजारको ड्रोन क्यामराबाट खिचिएको तस्बिर । यो बजार सुर्खेत, दैलेख, जाजरकोट, जुम्लाको मुख्य व्यापारिक केन्द्र समेत हो । तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १२:०१
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग