site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१५ लाखसहित काठमाडौंबाट युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका–१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् ।

स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित आइतबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बा.प्र.०२–१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro