site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलमा आमाबाबुलाई मारेर बन्धक बनाइएकी चार वर्षीया बालिका रिहा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले आइतबार रिहा गरेका १७ बन्धकमा चार वर्षीया इजरायली–अमेरिकी एक बालिका पनि छिन् । दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती बालिकालाई समेत अपहरण गरिएको थियो ।

अपहरण गरिँदा एभिगेल इडान नाम गरेकी बालिका केवल तीन वर्षकी थिइन् । उनलाई उनकै घरबाट बन्धक बनाइएको थियो । उनका आमाबाबुलाई हमास बन्दुकधारीले आक्रमण गरी मारेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले उनी चार वर्षकी भइन् ।

उनका आफन्तले अमेरिकी राष्ट्रपति जो बाइडेन, कतारी सरकार र एभिगेलको रिहाइमा संलग्न अन्यलाई समेत धन्यवाद दिए । बाँकी बन्धकलाई पनि रिहा गर्न उनीहरूले आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

Global Ime bank

हमास–इजरायल चारदिने अस्थायी युद्धविराम सम्झौताअन्तर्गत उनीहरूलाई रिहा गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC