site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुखले किचेर दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खोटाङ र तेह्रथुमका छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा किचेर दुईजनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का ५४ वर्षीय धनबहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किचेको थियो । रुखले किच्दा घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी, खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का ६३ वर्षीय दिर्पमान राईले  घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय