बाह्रखरी फोटो
रसुवा जिल्लामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड । यस कुण्ड आन्तरिक तथा बाह्य पटर्यकका लागि एक आकर्षक गन्तव्य हो । विशेषगरी पदयात्रामा रमाउने पर्यटकहरूको रोजाइमा पर्ने यो स्थल समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । तस्बिर : अभिषेक राजोपाध्याय/रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० १४:५४
प्रतिक्रिया दिनुहोस्