site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई बस्नेतको चेतावनी : सच्चिनुभएन भने सिंहदरबारबाट निकाल्छौँ 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुध्रन चेतावनी दिएका छन् । 

युवा संघको आन्दोलनको नेतृत्व गरेर तीनकुनेमा सम्बोधन गरेका बस्नेतले प्रधानमन्त्री नसच्चिए सिंहदरबारबाट निकाल्ने बताए । 

“प्रधानमन्त्रीलाई  चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुस्,” बस्नेतले भने, “तपाईं सच्चिनु भएन भने सिंहदरबारबाट निकाल्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu