राजनीति

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई भतिजको संज्ञा दिँदै पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।
युवा संघले तीनकुनेमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
“केपी बालाई हजुुरबा भनेपछि प्रसाईं भतिजो भयो । उपचार गर्नुस् । ठगी, हुण्डीको आरोपमा पक्राउ गर्नुस्,” उनले भने ।
बस्नेतले भोलिदेखि ठिक ठाउँमा बस्न भन्दै प्रसाईंलाई चेतावनी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १४:४४
प्रतिक्रिया दिनुहोस्