site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँ : राज्यमन्त्री सिर्पाली
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताएकी छन् । बुधबार काठमाडौंमा ‘भिजिट भरतपुर–२०२४’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

पर्यटन क्षेत्र कच्चापदार्थ भएको भन्दै उनले यसबाट नेपालले धेरै कुरा ‘बनाउन’ सक्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा पर्यटनका सम्भावनालाई विकाससित जोड्नुपर्ने बताइन् ।

KFC Island Ad
NIC Asia

नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा नीति पनि कारक रहेको उनको भनाइ छ । अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको उनले जानकारी दिइन् ।

पर्यटकलाई नेपालमा ल्याएर धेरै दिन कसरी राख्ने र के देखाउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको उनले औँल्याइन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro