site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा, पाँचजनाभन्दा बढी भेला हुन नपाइने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी भएको छ ।
यस्तो छ विज्ञप्ति 
Scan_20231121aadesh-1700565237.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro