site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘सुश्री पारिजात’लाई यशस्वी बुक अवार्ड
Global Ime bank

काठमाडौं । यशस्वी प्रज्ञा प्रतिष्ठानले साहित्यकार गोविन्द गिरी प्रेरणाको कृति ‘सुश्री पारिजात’लाई यशस्वी पुस्तक अवार्ड प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठीले प्रेरणालाई सो अवार्ड प्रदान गरे ।

डा. त्रिपाठीले प्रेरणाको लेखनीमाथि टिप्पणी गर्दै जीवनी लेख्न सजिलो काम नभएको उल्लेख गरे । समालोचक ज्ञानु अधिकारीले ‘सुश्री पारिजात’माथि समीक्षात्मक टिप्पणी गरिन् ।

कृतिकार प्रेरणा, पारिजात स्मृति केन्द्रका मातृका पोखरेल, सर्जक राधेश्याम लेकाली, संस्थाकी अध्यक्ष रञ्जना निरौलालगायत व्यक्तिले पनि आफ्ना भनाइ राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu