site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्र र नेसपाबीच एकताका लागि संयोजन समिति बनाउन सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताको विषयमा छलफल भएको छ । दुई दलको पार्टी एकता वार्ता समितिको आइतबारको बैठकले एकता संयोजन समिति बनाउन सुझाव दिएको छ ।

माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले पार्टी एकताका लागि संयोजन समिति बनाउन सुझाव दिएको हो ।

उक्त समितिमार्फत दुई पार्टीको नाम, विधान, विचार, चुनाव चिह्नलगायतका विषयमा सहमति गर्न सुझाव बैठकले दिएको छ ।

Yekata-PR-1700383710.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro