site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको खराब प्रदर्शन

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलको दोस्रो खेलमा दक्षिण अफ्रिकाले  अस्ट्रेलियाविरुद्ध खराब प्रदर्शन गरेको छ ।

भारतको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङमा आएको दक्षिण अफ्रिकाले २३ ओभर सकिँदा चार विकेट गुमाएर ७१ रन मात्र बनाएको छ ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा शून्यमै आउट भए । क्विन्टन डिकक पनि तीन रनमात्र बनाएर पवेलियन फर्किए । एडेन मार्करम १० तथा रासी भान डेर पनि ६ रनमा आउट भए ।

आजको खेलबाट विजेता हुने टिमले फाइनलमा भारतको सामना गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro