बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । तस्बिर : नवीन लामिछाने/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com