site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला ट्वान्टी–२० : नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलत महिला ट्वान्टी–२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ । तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ । रासस

adsfgm-1699507790.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro