site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित काठमाडौंबाट दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । मंगलबार दिउँसो २६ लाख ५७ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भइ हाल काठमाडौंको जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१०, बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । 

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको जनाइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro