site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित

काठमाडौं । उत्तर र उत्तरपूर्वी चीनमा तीब्र हावा र भारी हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ ।

जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् । उनीहरूले सुरक्षा सुनिश्चित गर्न आवश्यक काम अघि बढाएका छन् । 

Dabur Nepal
NIC Asia

हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा हिउँ र बरफ हटाउने कार्यका लागि ८९ हजारभन्दा बढी सरसफाइ कर्मचारीहरूका साथै मेसिनरी र उपकरणहरू परिचालन गरिएको छ ।

लिओनिङ प्रान्तमा सोमबार रातिसम्म करिब २० हजार हिउँ हटाउने सवारी साधन र उपकरणसहित करिब एक लाख २० हजार मानिस परिचालन गरिएको थियो ।

उत्तरी चीनमा आगामी तीन दिनसम्म शीतलहर जारी रहने मौसमविद्ले मंगलबार बताएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro