site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई चौथो सफलता, अभिनाशले लिए पहिलो विकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १७औँ ओभरको पाँचौँ बलमा चौथो विकेट लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका अभिनाश बोहराले ओमानका कश्यप प्रजापतिलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । ओमानका लागि प्रजापतिले ६६ रन थपे ।

जारी खेलको १७ ओभर समाप्त हुँदा ओमानले चार विकेट गुमाएर १४६ रन बनाएको छ ।

Global Ime bank

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement