site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले बाह्रखरीलाई जानकारी दिए । 

“भारतले २५ हजार मेट्रिकटन चिनी दिने भर्खरै खबर आएको छ । २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने कुरा भएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीबाट यो चिनी ल्याइनेछ,” उनले भने, “साल्ट टेड्रिङले प्रक्रिया आजबाट नै थालेको छ । तिहार अगाडि नै चिनी नेपाल आइपुग्छ ।”

उद्योगीबाट तीन हजार मेट्रिकटन चिनी विभागको सहकार्यमा बजारमा आएको महानिर्देशक चिलुवालले बताए । भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro