site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–४, वडाबारी तामाङबस्ती बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro