site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई अभिनाशले दिलाए सातौँ सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध अभिनाश बोहराले नेपाललाई सातौँ विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाका मुहम्मद अमिरलाई अभिनाश बोहराले ‘बोल्ड’ गरे । अमिरले मलेसियाको खातामा आठ रन थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको १८ ओभर सकिँदा मलेसियाले सात विकेट गुमाएर १४३ रन बनाएको छ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement