site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या साढे ४२ हजार

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४२ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४२ हजार ४११ जना संक्रमित भएका छन् ।

Dabur Nepal
NIC Asia

अक्टोबरका ३१ दिनमा मात्र नौ हजार १४२ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा हालसम्म एक हजार ६५४ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro