site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धानबाली

सिम्ता गाउँपालिका–६, जामुन्नेबजार सुर्खेतमा लगाएको धानबाली । सिँचाइ सुविधा राम्रो भएकाले धान उत्पादन बढ्ने किसानहरुले बताएका छन् । तस्बिर : हेमन्त केसी/रासस

 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्