site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालका ओपनर आसिफ आउट
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालले आसिफ सेखलाई पहिलो विकेटका रूपमा गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ९.१ ओभरमा आसिफ सेखलाई पहिलो विकेटका रूपमा गुमाएको हो । आसिफले २७ रन जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको ९.१ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ८४ रन बनाएको छ ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय