site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
किसानको चटारो

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित रानीपानी आसपासका खेतमा धान काट्न व्यस्त किसान । बडादसैँ पर्व सकिएर तिहार नजिकिँदै गर्दा यहाँका किसानलाई  धानबाली भित्र्याउने चटारो छ । तस्बिर : पेमा लामा/रासस ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्