site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनमा सिबिफिनद्वारा शोक व्यक्त
Dabur Nepal
NIC Asia

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनमा शोक व्यक्त गरेको छ ।

नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व श्रेष्ठको ९४ वर्षको उमेरमा कात्तिक ६ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति सिबिफिनले उल्लेख गरेको छ ।

भारतीय पञ्जाव नेसनल बैंकलाई ज्वाइन्ट भेञ्चरको रुपमा नेपालमा भित्र्याएका श्रेष्ठले बैंकलाई थप उचाइ समेत प्रदान गरेका सिबिफिनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro