site stats
बाह्रखरी :: Baahrakhari
कला
यसरी लगाए कलाकारले दसैँको टीका (तस्बिरहरू)

काठमाडौं । दसैँको मुख्य दिन आज विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइएको छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजया दशमीमा टीका लगाएर मनाइन्छ । 

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटलाई उत्तम साइत तोकेको थियो । यही साइतमा कलाकारले पनि टीका लगाएर विजया दशमी मनाएका छन् । अधिकांश कलाकारले टीका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । 

1-1698136489.jpg

sanjaya-1698134414.jpg

samikshya-1698134414.jpg

nikhil-1698133571.jpg

bhaktaraj-1698133570.jpg

2-1698133570.jpg

krishna-1698133570.jpg

3-1698133569.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्