site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनीहरूलाई समर्थन

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताएका छन् ।

प्यालेस्टाइनको समर्थन गर्दै उनले सिनाइ प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिए । उनले काइरो भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सिसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट विस्थापित गर्ने निर्णयको विरोध गर्ने बताए । 

सिनाइमा विस्थापित हुनु भनेको इजिप्ट इजरायल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको क्षेत्रमा इजरायलविरुद्धको आक्रमण हस्तान्तरण गर्नु भएको बताए । 

सिसीले गाजापट्टीको अस्पतालमा आक्रमण परी मृत्यु भएका ५०० जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro