site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसपटक ‘भिटामिन ‘ए’ कात्तिक १७ र १८ गते खुवाइने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले यसपटकको भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ  । 

नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर सञ्चालन हुने कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई नछुटाइ भिटामिन ए खुवाउन सरकारको अनुरोध छ । सोही दिन एकदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro