site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरबारे हुने एक कार्यक्रममा सहभागी हुने भएका छन् । 

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान मुस्ताङ गएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुस्ताङमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कमजोरी सहितको सकारात्मक बजेट
कमजोरी सहितको सकारात्मक बजेट