बाह्रखरी फोटो
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथदेखि कागबेनीतर्फ पैदलयात्रा गरेर जाँदै गरेका पर्यटक र पृष्ठभूमिमा देखिएको थोराङला भञ्याङ । मनाङदेखि पाँच हजार ४०० मिटर उचाइको थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ आउने पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १०:२७
प्रतिक्रिया दिनुहोस्