site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एक्सले ल्यायो पैसा तिर्नेले मात्रै रिप्लाई गर्न पाउने फिचर
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक्स (पूरानो ट्विटर)ले भेरिफाइड प्रयोगकर्ताले मात्रै रिप्लाइ दिनसक्ने गरी पोस्ट गर्न सकिने नयाँ फिचर ल्याएको छ ।

एक्समा पोस्ट गर्दा उक्त पोस्टमा क–कसले रिप्लाई गर्न सक्छन् भन्ने विकल्पमा ‘भेरिफाइड प्रयोगकर्ता’ मात्रैको फिचर थपिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, यस किसिमको पोस्ट भेरिफाइड नरहेका प्रयोगकर्ताले पनि गर्नसक्ने सुविधा रहेको छ ।

एक्समा भेरिफाइड हुन अथवा ब्लू टिकमार्क पाउन शुल्क लाग्छ । एक्सको यो नयाँ फिचर थप प्रयोगकर्तालाई शुल्क तिरेर भेरिफाइड हुन प्रोत्साहित गर्ने संकेतका रुपमा हेरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement