site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एक्सले ल्यायो पैसा तिर्नेले मात्रै रिप्लाई गर्न पाउने फिचर

काठमाडौं । एक्स (पूरानो ट्विटर)ले भेरिफाइड प्रयोगकर्ताले मात्रै रिप्लाइ दिनसक्ने गरी पोस्ट गर्न सकिने नयाँ फिचर ल्याएको छ ।

एक्समा पोस्ट गर्दा उक्त पोस्टमा क–कसले रिप्लाई गर्न सक्छन् भन्ने विकल्पमा ‘भेरिफाइड प्रयोगकर्ता’ मात्रैको फिचर थपिएको हो ।

Dabur Nepal
NIC Asia

तर, यस किसिमको पोस्ट भेरिफाइड नरहेका प्रयोगकर्ताले पनि गर्नसक्ने सुविधा रहेको छ ।

एक्समा भेरिफाइड हुन अथवा ब्लू टिकमार्क पाउन शुल्क लाग्छ । एक्सको यो नयाँ फिचर थप प्रयोगकर्तालाई शुल्क तिरेर भेरिफाइड हुन प्रोत्साहित गर्ने संकेतका रुपमा हेरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro