site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।

अमरगढी नगरपालिका–५, कीर्तिपुर बस्ने करन रोकायको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro