site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘यौटा सपनाको अवसान’ सार्वजनिक

काठमाडौं । अर्थर मिलरले लेखेको ‘डेथ अफ सेल्सम्यान’को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, नाट्यकर्मी अनुप बराल, गोविन्द पराजुलीलगायत व्यक्तिले नाटकको पुस्तक विमोचन गरेका हुन् । नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।

कवि तथा अनुवादक प्रतीकले नाटक मञ्चनदेखि लिखित पुस्तक बजारमा ल्याउनु खुसीको विषय रहेको बताए । नाटक मञ्चन गरिँदासम्म यसको लिखित पुस्तक बजारमा ल्याइने तय नभएको उनको भनाइ थियो ।

वी रिडले पुस्तक बजारमा ल्याएको हो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro