site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन बैंकले न्यूरोडमा भवन निर्माण गर्दै

काठमाडौं । हिमालयन बैंकले न्यूरोडस्थित आफ्नै जग्गामा भवन निर्माण गर्ने भएको छ ।

उक्त भवन निर्माणको लागि शुक्रबार शिलान्यास गरिएको छ । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका छन् । 

उक्त विशेष समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्