site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध सन्दीप लामिछाने नवौँ विकेटका रूपमा आउट 
सन्दीप लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले सन्दीप लामिछानेलाई नवौँ विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १८.६ ओभरमा सन्दीपलाई व्यक्तिगत पाँच रनमा गुमाएको हो ।

Dabur Nepal

जारी खेलको १९ ओभरको खेल सकिँदा नेपालले नौ विकेट गुमाएर १७६ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro