site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोमपाल सातौँ र गुल्सन झा आठौँ विकेटका रूपमा आउट
सोमपाल कामी । फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले सोमपाल कामीलाई सातौँ र गुल्सन झालाई आठौँ विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १६.६ ओभरमा सोमपाललाई व्यक्तिगत सात रनमा गुमाएको हो । १७.१ ओभरमा गुल्सनलाई ६ रनमा गुमायो ।

जारी खेलको १७.१ ओभरको खेल सकिँदा नेपालले आठ विकेट गुमाएर १५६ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro