site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको १०० रन पूरा 
दीपेन्द्रसिंह ऐरी । फाइल तस्बिर ।

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १३.२ ओभरमा चार विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

Dabur Nepal

नेपालबाट हाल क्रिजमा रहेका सन्दीप जोराले १२ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro