site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
११औँ ओभरमा नेपालले गुमायो दुई विकेट
कप्तान रोहितकुमार पौडेल । फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले ११औँ ओभरमा दुई विकेट गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०.४ ओभरमा कुशल मल्ललाई व्यक्तिगत २९ रनमा गुमाएको हो । सोही ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई तीन रनमा गुमायो ।

Dabur Nepal
NIC Asia

११.१ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर ८३ रन बनाएको छ । हाल क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी सात र सन्दीप जोरा शून्य रनमा छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro