देश

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन म्याद थप गरेको छ ।
विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आयोगले मंगलबार साँझ ५ बजेसम्म आवेदन म्याद थप गरेको जनाएको छ ।
यसअघि आयागले आइतबारसम्म मात्रै म्याद तोकेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १८:०५
प्रतिक्रिया दिनुहोस्