site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैदिन एक हजार बढीमा डेंगी संक्रमण

काठमाडौं । अक्टोबरको पहिलो दिन नेपालमा एक हजार बढी डेंगी संक्रमित थपिएका छन् ।

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार १ अक्टोबरमा एक हजार १९ संक्रमित थपिएका हुन् । योसँगै जनवरीयता संक्रमितको संख्या ३४ हजार २८८ पुगेको छ ।

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्ला दिनहरूमा गण्डकी प्रदेशका जिल्लामा संक्रमण धेरै फैलिएको छ । तनहुँमा आइतबार एकैदिन ७९८ जना तथा कास्कीमा ११३ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार १६७  जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro