site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कर्णाली अधिवेशन : मतदान जारी

काठमाडौं । नेकपा (एमाले)को कर्णाली अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

दिउँसो २ बजेदेखि जारी मतदानमा हालसम्म १०० भन्दा बढी प्रतिनिधिले मत खसालेको प्रमुख निर्र्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

“धेरै पदमा मत हाल्नुपर्ने भएकाले मतदातालाई अलिक समय लागिरहेको छ,” उनले भने ।

एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकया चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro