site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघेको छ । 

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता सेप्टेम्बर २९ सम्म ३३ हजार २५५ जना संक्रमित भएका छन् । 

Dabur Nepal
NIC Asia

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । 

यो वर्ष सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ५२५ जना संक्रमित भएका छन् । त्यस्तै, वाग्मतीमा चार हजार ६२९ र गण्डकीमा दुई हजार ९११ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । 

अन्य प्रदेशमा संक्रमितको संख्या एक हजारभन्दा कम छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हजार १४३ जना संक्रमित भएको इडीसीडीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro