site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघेको छ । 

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता सेप्टेम्बर २९ सम्म ३३ हजार २५५ जना संक्रमित भएका छन् । 

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । 

यो वर्ष सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ५२५ जना संक्रमित भएका छन् । त्यस्तै, वाग्मतीमा चार हजार ६२९ र गण्डकीमा दुई हजार ९११ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । 

अन्य प्रदेशमा संक्रमितको संख्या एक हजारभन्दा कम छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हजार १४३ जना संक्रमित भएको इडीसीडीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro