site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैनिक १४ सय डेंगी संक्रमित थपिँदै, जुलाईयता २० जनाको मृत्यु 

काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । 

दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । 

इडीसीडीका अनुसार जनवरीयता २४ सेप्टेम्बरसम्म २९ हजार ४६८ जना संक्रमित भएका छन् ।

त्यसयताका तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिएका छन् । सेप्टेम्बर २८ सम्म आइपुग्दा देशभर ३२ हजार ८९७ जनामा डेंगी पुष्टि भएको इडीसीडीको तथ्यांक छ । जसमा काठमाडौं उपत्यकामा मात्रै एक हजार १२१ जना संक्रमित भएका छन् । 

सेप्टेम्बरका २७ दिनमा ११ हजार २०८ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro