site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर कोरियाले आफूलाई घोषणा गर्‍यो ‘आणविक राष्ट्र’
फाइल तस्बिर : एएफपी ।

काठमाडौं । उत्तर कोरियाले आणविक हतियारलाई आफ्नो संविधानको हिस्सा बनाएको छ । बुधबार उत्तर कोरियाका नेता किम जोङ उनले आणविक बल निर्माणको नीतिलाई राज्यको आधारभूत कानुनका रूपमा स्थायी बनाइएको बताएका हुन् ।

किमले अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सहकार्यलाई ‘एसियाली नेटो’ भन्दै निन्दा गरेका छन् ।

Dabur Nepal
NIC Asia

अमेरिका र पश्चिमी वर्चस्वको रणनीतिविरुद्ध उभिएका राष्ट्रसँग ऐक्यबद्धता बढाउन उनले आग्रह पनि गरेका छन् ।

उनले ‘अमेरिकी आक्रमकता रोक्न’ तीव्र रूपमा आणविक हतियारको उत्पादन थाल्ने प्रतिबद्धता जनाएका छन् । यो वर्ष उत्तर कोरियाले ठूलो संख्यामा हतियार परीक्षण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro