site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाले आफूलाई घोषणा गर्‍यो ‘आणविक राष्ट्र’
फाइल तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाले आणविक हतियारलाई आफ्नो संविधानको हिस्सा बनाएको छ । बुधबार उत्तर कोरियाका नेता किम जोङ उनले आणविक बल निर्माणको नीतिलाई राज्यको आधारभूत कानुनका रूपमा स्थायी बनाइएको बताएका हुन् ।

किमले अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सहकार्यलाई ‘एसियाली नेटो’ भन्दै निन्दा गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिका र पश्चिमी वर्चस्वको रणनीतिविरुद्ध उभिएका राष्ट्रसँग ऐक्यबद्धता बढाउन उनले आग्रह पनि गरेका छन् ।

उनले ‘अमेरिकी आक्रमकता रोक्न’ तीव्र रूपमा आणविक हतियारको उत्पादन थाल्ने प्रतिबद्धता जनाएका छन् । यो वर्ष उत्तर कोरियाले ठूलो संख्यामा हतियार परीक्षण गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय