site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगर र ई:का प्रतिनिधिबीच सहमति, आजै आन्दोलन स्थगित गरिँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सडक तथा फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ई:का प्रतिनिधि र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । 

मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो ।

सहमतिपछि ई:ले आजै आन्दोलन स्थगित गर्दै छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्