site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
लिंगो ठड्याइयो, इन्द्रजात्रा पर्व सुरु (तस्बिरहरू)
तस्बिरहरू: सुनिल प्रधान/बाह्रखरी ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा पर्व विधिवत् रूपमा सुरु भएको छ । वसन्तपुरस्थित हनुमानढोकामा यःसीं अर्थात् इन्द्रध्वज (लिंगो) ठड्याएर जात्रा सुरु गरिएको हो ।

बिहान १०ः३७ बजेको शुभसाइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको थियो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्र देवताको पूजाआजा गरी इन्द्रध्वजसहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।

यसको मुख्य दिन असोज ११ गते हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Agni Group

इन्द्रजात्राको मुख्य आकर्षण कुमारीजात्रा हो । माथिल्लो, तल्लो र बीचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ । श्रीभैरव र श्रीगणेशको पनि रथयात्रा गर्ने चलन छ । इन्द्रजात्रालाई देवताहरूको जात्रा भन्ने गरिन्छ ।

थप तस्बिर हेर्नोस्–

Global Ime bank

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-73-1695713148.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-71-1695713147.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-72-1695713147.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-69-1695713146.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-70-1695713146.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-67-1695713145.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-68-1695713145.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-64-1695713144.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-65-1695713144.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-66-1695713144.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-62-1695713143.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-63-1695713143.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-60-1695713142.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-56-1695713141.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-58-1695713141.jpg

SunilPradhan_इन्द्रजात्रा-1-day_12khariphoto-59-1695713141.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu