बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
हुम्लाको सर्केगाड गाउँपालिका–२, रिप गाउँको लेप्च्याबाट तुइन चढेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिकाका पूर्वउपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढी मानिसले कर्णाली नदी वारपार गर्छन् । तस्बिर : दाने बोहरा/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com