site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान निर्वाचन : सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४८ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए ।

यसअघि, चतुरबहादुर चन्द शुक्रबार राति अध्यक्षमा निर्विरोध चयन भए । शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भए । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro